मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ ६ गते ।     पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा सोमबार मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभाको उद्घाटन गर्दै विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले मंगला गाउँपालिकामा मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि आफूले म्याग्दी जिल्लाको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट सबैभन्दा धेरै ७० लाख रुपैयाँ बजेट विनियोजन … Continue reading मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न